Monday, June 11, 2012

कथा बेथा..........................

Don't only make a relation with someone who makes you happy.
Make a relation with someone who cannot be happy without you.
देखे  पछी  चाहा  बढ्छ  नदेखेकै  राम्रो 
उनको कथा मेरो जीवन नलेखेकै राम्रो 
               सायद यहि सत्य होला कि उनको जीवन अनि मेरो कथा नलेखेकै राम्रो  लेख्न मन लाग्दैन अनि भुल्न नै पनि कहाँ सकिदो रहेछ र  जिन्दगीको वास्तविकता त्यो बेला आज जस्तो नेपाल मा फोन को सुबिधा थिएन जुन बेला ति चिठी  को अर्थ नै अर्कै हुन्थियो । हो त्यो प्रेम  पत्र हरु सगाली राखेकै छु त्यो चाहेर  पनि कहाँ फाल्न सकिदो रहेछ  । संगालेकै  छु त्यो अतित भुल्न भनौ या सम्झिन ...........
           मलाई यो ब्लग मा यी कुराहरु राख्न मन थियन तर आज उनको एउटा  चिठी मेरो नाम मा आएछ अनि त्यो पत्र लाई लेख्न मन लग्यो अनि सोचे   यो मेरो ब्लग मेरो कथा बेथा  किन नलेखु यो जिन्दगीको बाटो मा त्यो  नबिर्सने अतित लेखन थाले मैले यसरि .......................... ..
                म झापा  जिल्ला मा जन्मेको हु तर मा पांचथर अमर पुर् मा हुर्के त्यही पढे यसैले मा भन्छु मेरो आफ्नो गाउ त्यो हो अमरपुर जहाँ मैले दुख सुख का धेरै समय बिताए  केहि  सिके केहि  गुमाए त्यो  अमरपुरमा  
म अलि केहि  सिक्न चाहने  मान्छे बच्चा देखि रडियो धेरै सुन्ने त्यो बेला पाँचथर मा एफएम थिएन हामी रेडियो नेपाल नै सुन्थियो  हरेक  कार्यक्रम जस्तोसुकै काम छोडेर पनि सुन्ने गर्थे मा हरेक गीत लेख्थे रेडियो मा बज्न थालेपछि भनौ साहित्य मा अलि बढी रुची  थियो मेरो  , समय  बित्दै गयो साथी के पी राई मेरो हरपल को साथी आज हाम्रो भेट भाको छैन तर मा उसलाई सम्झी रहेको छु हरेक मेरो कम अनि जे मा पनि सहयोग गर्ने मेरो असल मित्र थियो हामी संगै पद्थिउ  समय बित्दै नै गयो मैले एउटी  गाउ कै केटि  कता मन पराउथे तर कहिले  भन्न  सक्दैन थिए उनलाई कैले प्रेम प्रस्ताब राख्न सकिन राम्रो भयो भनौ   जिन्दगि मा , यस्तै मा जब एस एल सी   परिक्षा आयो त्यो एस एल सी स्कूल  मा नहुने भयो किनकि त्यो बेला गाऊ मा दन्द थियो अनि हामी एस एल सी दिन पांचथर गोपेटार गएका थियौ १५ दिन को लागि 
       समय पनि कहाँ कसरि बित्छ  मान्छे कहाँ किन भेटिन्छ  थाहा  छैन भेटिन्छ र त यहाँ साइनो गसिंछ  यो नै जिन्दगि को अभिशाप हो भन्छु म हो हामी बसेकै घर को अर्को  कोठामा ३ जना केटि हरु बस्थे एकै  घर मा हामी बस्थिउ ति ३ जना मधे २ जना दिदि बहिनि थिए एस एल सी परिक्षा हो पढ्ने क्रम मा हामी धेरै नजिकिऔ यहाँ सम्म  कि त्यो  जसको नाम सिर्जना थियो  उसले मलाई मन पराउन थालिछ मलाई थाहा   थिएन खोजि पनि भएन ति दिदि बहिनि जसमा सिर्जना जो बहिनि भनौ  माहिली चै  थिइ  मेरो कुनै साथी मार्फत मैले यो थाहा  पाए कि सिर्जना ले मलाई मन पराउछे   मैले यता तिर ध्यान  पनि दिइन झन्डै आठ दिन बितेको थियो  होला एक नया केटि त्यो सिर्जना को रुम मा आएकी रहिछ मलाई  के थाहा र मैले सिर्जना सम्झेर पछाडी बाट आँखा बन्द गरे भरे त अर्कै रहिछ हो यहि नेर आइपुग्दा म मेरो जिन्दगीलाई धिक्कार्छु त्यो क्षण नभैदिएको भए  आज मेरो जीवन यो मोड  मा यसरी हुने थिएन होला त्यो नया केटि अरु  कोइ नभएर सिर्जना कि अर्की  बहिनि पुस्पा रहिछ थोरै गफ गाफ  भयो  हामी हास्दै बोल्दै त्यो १५ दिन बितायो त्यस  पछी म मेरो घर तिर गए उनीहरु उनीहरु को घर तिर गए समय बित्दै गयो हाम्रो भेट पनि भएन जब  S L C  को रिजल्ट आयो म पास भएछु म संग सिर्जना अनि सिर्जना को दिदि को पनि सिम्बल नमर थियो हेरे दुवै जना पास भएका  थिए तेस पछी मैले पांचथर नै पढ्ने सोच बनाए अनि अमरपुर उच्च मा बि मा नाम लेखे  जब कक्षा एघार को पहिलो दिन थियो मा कक्षा मा गए त त्यहिँ केटि जो सिर्जना थिई  उनी बसिरहेकी` थिइन्  मा खुसि भए या दुखि थाहा छैन तर म गएर उनि भएकै ठाउमा बसे 
                  हामी संगै पढ्थ्यो समय बित्दै गयो मा सिर्जनाको घर मा जाने आउने बढ्न थाल्यो उनको घर मा जान निकै समय लग्थियो तर पनि म जान्थे नै खै किन हो उनको बुबा आमा ले मलाई निकै मन पराउथे  कलेज मा सबै ले मेरो नाम संग सिर्जना को नाम संग नजोडेका पनि हैनन् तर मैले उनलाई कैले पनि मन पराउछु भनिन यस्तो लग्थियो उनले मलाई साचै मन पराउथिन  तर मलाई यो थाहा भएन कि जो S L C  परीक्षा मा 
भेट भएकी पुस्पा सिर्जना कि बहिनि जसले मलाई  मन पराउछे  मलाई कसैले यसै भन्यो मलाई मैले आफैलाई प्रस्न गरे  यो पनी हुन सक्छ र? मैले उनलाई सोध्ने निर्णय गरे अनि मैले एक दिन उनलाई नवमी बजार बोलाए तर मैले केहि भन्नु भन्दा अगाडी नै उनले मलाई मन पराउने  कुरा भनिन अनि यो पनि भनिन कि समिर यदि तपाई अरुलाई मन पराउनु हुन्छ भने पनि  भन्नुहोस मैले उनलाई नै मन पराउने कुरा भने यो नै  मेरो पहिलो प्रेम थियो हुनत मैले पैले पनि  अरु लाई मन नपराको होइन तर बहाना नसकेको थिए आज उनीसंग मेरो  प्रेम भयो यस  पछी का दिन हरु मा हामी कसैलाई थाहा नै नदिइ प्रेम गर्न थालेउ । एक दिन हामीले अमरपुर स्थित पाथिभरा मन्दिर मा कहिले  नछुटिने कसम खायौ । मैले त्यो मुर्ति सामने को सिन्दुर टिपेर उनको सिउदो मा लगाइदिए।मैले भने प्रर्मिला यदि तिमीले धोखा  दियौ भने तिमीले पुज्ने यो भगवान लाई सधै सधै को लागि त्यागिदिन्छु म नास्तिक हुन्छु पर्मिला हो मैले यसै भने 
त्यो बेला यस्तो दिन कहिले नआउने कुरा भनिन । हाम्रो आस्था को पर्तिक हाम्रो भगवान त्यो दुंगा हो जो बोल्दैन खाली सुन्छा मात्र तर कुनै उतर दिदैन ।यो कस्तो भगवान..................

                    
                                                      समय बित्दै गयो प्रमिला को दिदि सिर्जना ले पनि यो कुरा थाहा पाई ।उसले मलाई एउटा चिठी लेखिन चिठी निकै लामो थियो चिठी को सुरु मा लेखिए को थियो 

तिमि मेरै हौ पराइ  ठान्न सकिन 
तिम्रो मन मा के थियो मैले जान्न सकिन
समय को पर्खाई मा बसिरहे सधै 
i love u  भन्नै सकिन......

उनले अब देखि दाजु भन्छु भनेर लेखेकी थिइन् मैले उनको  पत्र को उतर दिइन ।दिनु उचित पनि लागेन आखिर म उनकी बहिनि संग प्रेम गर्ने मान्छे हाम्रो माया चल्दै नै गयो दन्द काल  मा सधै उनीलाई  डर थियो कतै म पनि
                                     ;do sxfF s;/L kl/jt{g x'G5 xfldnfO{ s]xL yfxf x'b}g .dfG5] sf] hLjg df sxf s] x'G5 sltv]/ dfG5] sf] dg kl/jt{g x'G5 yfxf x'b}g b'O{ aif{ kl5 laafx ug]{ xfd|f] afrf lyof]. dnfO{ pgsf] kl/jf/ n] klg dg k/fPsf] lyof] To; k5L d k9g eb|k'/ cfP . d]lr SofDk; df d k9g yfn] o;sqmd df w]/} hgf ;uF e]6 gePsf] klg x}g t/ d}n] s;};Fu k]|d sf] gh/ nufO{g d}n] . lsgls d pgnfO w]/} dfof uy]{========.
         Pslbg d]/f] ;fly sf] kmf]g cfof] dnfO s] yfxf of] kmf]g g} d]/f] hLjg df cflwa]x/L ag]/ cfPsf] 5 .Tof] kmf]g d]/f] ;fly sf] lyof] p;n] eGof] ;ld/ k|ldnf sf] c? sf]lx ;Fu k|]d 5 d}n] w]/} k6s b]v]sf] ========.d s;l/ laZjf; ug{ ;S5' of] s'/f df s;l/ . s;l/ x'g ;S5 k|ldnf sf] c? ;u k|]d======. d}n] k|ldnf nfO{ To;} a]nf kmf]g u/] p t d ;uF emg l/;fO dnfO laZjf; 3flt sf] gfd lbb} kmf]g ''/flvlbO========.
        olx af6 ;'? eof] xfd|f la5f]8 sf lbg x? ;fgf] of] s'/f nfO lnP/ pgn] slfxn] d]/f] kmf]g sf] pt/ lbOgg\ . d}n] pg nfO Pp6f kq n]v] kq lgs} nfdf] lyof] lr77L df oxL n]v] sL k|ldnf ;fgf] s'/fnfO{ lnP/ w]/} 7'nf] gf6s uof]{ आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए । शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना ॥ अतित सम्झेर धीत मारौला धेरै दुःख र पीडामा सहने आट दिएकी थियौ त्यसैलाई उपचारार्थ सदुपयोग गरौ ला।सवल मान्छेमा रहने मूल्य र
मान्यता जुन म वाट अलग रहने छैन यो संसारमा सभ्यताले मात्र सुख ऐश आराम लाई निम्त्याएको होइन दुःखको आïनै महत्व छ । यदि तिमी चाहान्छौ भने एक पटक मेरो अन्तरआत्मामा उभिएर हेर हरेक सरदमा मुस्कान  / ;S5f} eg] km/s]/ cfp k'/fgf lt lbg ;ªu} latfPsf kn ;Dem]/ cfp .kflye/f dlGb/ sf  afrf s;d clg Tof] l;Gb'/ ,gjld ahf/ sf e]6 k~rld sf lt lbg x? efn'rf}s sf lt /dfOnf ;of}kn lt ;a} ;Dem/ cfp olb ltdL km/s]/ cfpb}gf} eg] ltd|f] s;d d d]/f] afrf k'/f ug]{5' ltdL d]/L xf} ePgf} eg] ltd|f] eujfg nfO d slxNo} k'Hg] 5}g . k|ldnf==============================================.

 o;/L rf/ dlxgf ;Dd s'g} k|ltpt/ cfPg d}n] klg vf]lh ul/g असन्तुष्टी भित्रैबाट सन्तुष्टीको खोजी गर्g' kg]{ hLjg  । अप्ठ्यारै अप्ठ्यारो माझ पनि म निकाश खोHg' kg]{ जीवन  ======.pgsf] kmf]g cfof] Pslbg t/ Tof] kmf]g v'l;sf] lyPg plg eGb} lyOg ;ld/ ltdLn] dnfO wf]sf lbof} .olt nfdf] ;do ;Dd d]/f] ofb cfPg\ ltdL c? ;+u k]|d u5f}{ ca t ltdL lv|li6og eof} /]=========o:t} c? s] s] eGb} lyOg d ;'lg/x] gf/L x? sf] dg s:tf] x'G5 ;w} plgx? unt gx'g] dnfO klg eGg dg lyof] sL d]/f] ofb ltdLnfO cfPg ltdL lagfsf] k|To]s kn cfz' df latfPsf] 5' d}n] k|ldnf ======. eGg vf]Hb} lyP t/ dnfO af]Ng} glbO plg af]Nb} uOg  s] s] s] c? s'/fx? ======cfh af6 slxNo} ge]6g] eGb } pgn] kmf]g /flvg
     o;l/ xfd|f] # aif{ nfdf] k]|d ;DaGw lagf sf/0f 6'lqmof] vfln ;fgf] s'/fnfO lnP/ d}n] h] ;'g] Tolx ;f]w]sf] dfq lyP .cfOdfO x?nfO ;DaGw tf]8g s'g} sf/0f rflxbf] /x]g5 . laZjf; oxf s;}sf] x'b}g yfxf lyof] t/ t]lt w]/}  dfof ug]{ dfG5] n] olt ;lhn} 5f]8]/ hfg ;S5 yfxf lyPg sNkgf ;Dd klg lyPg . To; kl5 d}n] Pp6f lr77L n]v] . d O{Zj/ df laZjfz /fVg] dfG5] t/ h'g O{Zj/ nfO ;flIf /fv]/  
 k|]d u/]sf] lyP plx O{Zj/ cfh d]/f] nflu cleiffk ePsf] 5 . d s;l/ la\Zjf; ug{ ;S5' / . xf] d To;sf] s]lx dlxgf lv|li6og ag] .;do sf] axfa ;+u} a9bf] a]/f]huf/L 5Ng d lab]l;P  )^%\—)$—)$ df ;fplb c/a k'u]. la:tf/} ;DEfmgfx? cltt aGg yfn] ;do n] la5f]8 sf 3fp x? k'/b} hfb} lyof] Ps lbg pgsf] laafx sf] s'/f ;'g] Tof] kn gld7f] nfUof] . dgdg} z'esfdgf lbP . )^%—ebf} @$ ut] 8\o'l6 af6 e{v/ cfPsf] lyP kmf]g sf] l/Ë aHof] . cRrDd clg sNkgf g} gu/]sf] AoflSt xf] plg k|ldnf lyO{g sorry samir d unt lyP d}n} tkfO{sf] k|]d nfO{ a'´\g ;lsg\ .w]/} yf]/} ukm eof] plg ;+u=====.cflv/ lsg e'n]/ klg e'Ng ;s]sf] 5}g d}n] .clg pgn]  klg gq lsg g]kfn b]lv c/a ;Dd kmf]g uYof]{ a; dnfO laif{ d]/f] / ltd|f] af6f] km/s 5 d]/f] dfof ltdLnfO{ cgGt cgGt ;Dd} 5 . kflye/f dlGb/ df ;hfPsf] d]/f] l;Gb'/ d]l6P klg .. To; kl5 d}n] pgnfO{ Pp6f lr77L n]v] k|ltpt/ df pgn] o:tf] lr77L n]lvg=============.

मुटुको धड्कन समिर!
हुg   त तपाइले मेरो पत्र प्रति कुनै टिप्पणी नगर्न आग्रह गर्नु भएको थियो तर पनि पत्र पढिसकेपछी यो चन्चल मनलाइ थुन्न सकिन अनी तपाईंको आग्रह बिपरती klg यो पत्र लेख्दै छु सक्नु हुन्छ भने मलाइ माफ गरिदिनु हवस! धेरै धेरै आभारी छु तपाई प्रति यसलाई पढ्ने अबसर दिनु भएकोमा . सवल मान्छेमा रहने मूल्य र
मान्यता जुन म वाट अलग रहने छैन यो संसारमा सभ्यताले मात्र सुख ऐश आराम लाई निम्त्याएको होइन दुःखको आïनै महत्व छ tkfO{ n] s'g} lbg n]Vg' ePsf] lyof] . ;ld/========dnfO nfU5 tkfO n] kfng ug{' ePsf] 5 .

;ld/
      आफैले आफैलाई धिक्कfरे एकपटक भाब बिहोर भए अनी तपाईंको शुन्यता र निरसतालाई पटक्कै देख्न नचाहने म भित्र भित्रै जल्न पुगे किनभने यो सब म बाट नै भएको हो मैले गर्दा नै . e"n d]/f] lyof] तर समिर जिन्दगीको अनेक आरोह अबरोहमा हण्डर अनी ठक्कर खानु हामीले पर्छ किनभने जीवन हामिसग तर जिवनको रिमोट कन्ट्रोल अरु कसैसग छ। हामी चाहाना त गर्छौ हामीले चाहेको जिन्दगीको . तर अरुको मर्जि हाम्रो इच्छाको खिलाफ अनी शुरु हुन्छ इच्छा बिपरितको गन्तब्यहिन यात्रा नचाहेर पनि हामी दौडनु पर्छ यही यात्रामा खै कुन मोडमा के हुन्छ कसलाई के थाहा? त्यसकारण मैले आफ्नो जीवनलाई कहिल्यै पनि आफ्नो सम्झेकी छैन सधैंभरी अरुबाट सिन्चित मेरो जीवनपनी अरुलाई नै सुम्पेको छु। आमा बाबाको लागि कहिल्यै आफ्नो बारेमा मैले सोचिन त्यसैले आफ्नो एउटा हातले आफैलाई दागबत्ती दिदै अर्को हातले नयाँ जीवनको शुरुवात गर्ने प्रयास गरेको छु एकैसाथ;ld/ d]/f] cfˆg} afWotf lyof] Tof] a]nf  tkfO a'em\g' x'G5 lsgsL tkfO ;dwmbfl/ dfG5] x'g'x'G5 .

जीवनलाई बगेको पानी सग तुलना गर्ने हजुरलाई मेरा थोत्रा अर्थहिन वाक्यको जरुरत त छैन तरपनी केही शब्द लेखुँ लेखुँ लाग्यो स्वीकार गर्नु ल!

जुन दिन देखि हाम्रो भेट भयो त्यसदिन देखि मलाइ लाग्थ्यो म मेरो जीवनमा यस्तो एउटा पहिचान बनाउछु जुन पहिचान देखेर अरुले पनि त्यस्तै बनाउने कोशिस गरुन "बिशुद्ध निस्वार्थ प्रेमको परिचय" समाज भन्दा बिल्कुल माथि कहिल्यै नटुङ्गिने एक भाबनात्मक सम्बन्ध जहाँ पाउने र गुमाउनेको कुनै चिन्ता नै हुदैन जसको क्षणिक प्राप्ती सधैंको लागि हुनेछ जबसम्म हाम्रो जीवन रहन्छ हामी बीच अनी हामी पछि नयाँ पुस्ताको अनुशरकको रुपमा। हुनत हामी धेरै ठुलो ईतिहास बनाउन सक्दैनौ होला तर हाम्रो पहुचभित्रको इतिहासमा एक अमिट छाप छोडेर जाने रहर t/ Tof] /x/ d} l;ldt eof]

समिर!================
                           जिवनका उत्तर चढाब सगै हाम्रो सम्बन्धमा पनि धेरै बिघ्नबाधाहरु नआएका होइनन त्यसबेला मलाइ डर लाग्थ्यो कही st} मेरा सपनाको रहर रहरमै सिमित रहने त होइन? यो स्वार्थी संसारमा त्यस्तो सम्बन्धको पहिचान बनाउन खोज्नु कल्पना मात्र हो त? तर आज लाग्छ निस्वार्थ मनले चाह्यो भने सब कुरा पुग्छ तर पनि कता कता गुनासो रहन्छ मलाइ जस्तै यस सम्बन्धबाट किन मेरो समिरलाई आत्मा सन्तुष्ठी भएन?आखिर किन? म बाटै कमजोरी भएको छ कि? मलाइ अहीलेसम्म दु:ख नै नपर्ने तर हजुरलाई जताततैबाट चोटै चोट बरु सारा चोटहरु मलाइ दिएर किन हजुरलाई खुशि नदिएको होला? म त जे परे पनि सहज रुपमा नै लिन सक्थे नी।

समिर! शायद असल मानिसलाई भगवानले धेरै दु:ख दिदै परीक्षा लिन्छन अरे त्यहि भएर नै होला भगवानले हजुरलाई रोज्नु भएको एक परीक्षकको रुपमा नत्र मलाइ पनि .... तर मलाइ लाग्छ एक दिन म जस्तै हजुरलाई पनि यस सम्बन्धले सन्तुष्ठी दिने छ र जिवनको नयाँ पहिचानको रुपमा यसलाई सहर्ष स्वीकार गर्नु हुनेछ। हो म पनि स्वार्थी त छु नी तपाइको मुहारमा सदा खुशि चाहान्छु त्यो मेरै खुशिको लागि त हो नि। तपाइ त मेरो ताकत हो आफ्नो ताकत कमजोर भएको कसले पो देख्न चाहान्छ र?

समिर! मेरै स्वार्थको लागि तपाइसग आग्रह गर्दै छु आफ्नो अतितलाई बिर्सनु होस् भनेर। हुन त भन्न त मलाइ सजिलो छ तर वास्तविक जिवनको वास्तविकता पनि त यही हो नी होईन र? आफैलाई जलाएर कसको लागि बाँच्नु त्यसकारण जति बाँच्नु छ हाँसेर बाँच्नु पर्छ भोलीको जिन्दगी रहन्छ या रहदैन आजमा रमाउने कोशिश गर्नुहोला।

समिर! हजुर त मेरो लागि भगवान सरह पुज्य हुनुहुन्छ भगवानलाई त देखेको छैन अरुले सरह पुजेको छु केबल विश्वाशमा तर तपाइलाई भगवानले आफ्नो चेलो बनाएर धर्तिमा पठाउनु भएको छ मेरो प्रेमको रुपमा जसको अनुभब मैले गर्न पाएको छु एक प्रेरणाको श्रोतको रुपमा,एक अबिभाबकको रुपमा जसको माध्यमाबाट टुटेको मेरो जिन्दगी फेरि जोड्न सकेको छु शायद अरुले सक्ने थिएन।

अन्त्यमा, हाम्रो भागको जिन्दगी हामीले जिउनु पर्छ, जिवनसग भागेर होईन मुक्काबिला गरेर कतै हाम्रो जीवनमा हामीले सोचेको भन्दा राम्रो पो हुन्छ कि! फेरि तपाइले आफ्नो जीवन तपाइले अती माया गर्ने सग होईन तपाइलाई अती माया गर्नेसग बिताउनु पर्छ तपाईंको जिन्दगीमा आउने मानिस दुनियाँको सबैभन्दा असल मान्छे पो हुन्छ की!

सदा सर्बदा भगवानसग प्राथना गर्छु तपाईंको जीवन फुलोस फलोस अनी दु:ख भन्ने शब्दले तपाईंको जिवनरुपी शब्दकोषमा कतै ठाउ नपाओस भनेर!
cGtdf xfd|f] cltt  e'n]/ rf8} laafx ug{'xf]; ;ld/ d]/f] cg'/f]w ....

                                                                                  उही तपाइकी
                                                                                      k|ldnf

lk|o
    ;do g} ;do  g} ;a}yf]s /x]5 .h] x'G5 To; nfO{ grfx]/ klg l:jsf/ ug}{ kg]{ /x]5 .xf] d}n] klg cfTd;fy u/]s} 5' . xfd|f] la5f]8 nfO s]jn hLjg e/L  e"Ng g;Sg]  cltt sf xfd|f k]|dkn clg Tof] tl:j/ ltd|f] ofb ;fy df /fVb}==========.
               ;fob} ltdL d]/f] klxnf] k|]d lyof} clg o:tf] nfUblyof] clG td klg ltdL g} t/ Tof] Pp6f sNkgf /x]5 .kfun k|]dL sf]  ;kgff h:t} hf] lapembf s]jn cltt sf] kfgfel/ gd]l6g] ofb eP/ /xof] . ;kdf s]jn ;kgf g} xf] gL x}g /======.hf] /ft df b]lvG5 clg lapembf s]jn ;kgf d} l;ldt x'G5 . d laZjfz u5{' k/d]Zj/df cf:yf 5 OZj/df t/ oxL k|Zg cflv/ lsg kflye/f dlGb/ Tolx kflye/f dlGb/ hxf xfldn] xfd|f] k|]dnfO{ o'u b]lv o'u ;Dd /fVg afrf u/of} Tolx eujfg nfO ;flIf /fv]/=====.ToxL x}g d}n] ltd|]f l;pbf] df l;Gb'/ /fv]/ l;pbf] /ËfP/ hLjg hLjg sf] nflu cfˆgf] agfPsf] lyP .lxGb' k/Dk/f dfGGf] xf] eg] ltdL d]/f] ;fRr} klTg xf} .t/ ca 5}gf} .d}n] xfd|f] afrf cg';f/ Tof] em'6f O{Zj/ Tofu ul/;s]sf] 5' . d lxGb' g} /xg] xf] eg] ltdL d]/L klTg xf} lg t/ ltd|f] Tof] v'l; vf]:g rfxlbg clg xfd|f] laafx klg sxf ;dfh sf] cufl8 ePsf] lyof] / dfq kflye/f dlGb/ sf] afrf g lyof] .
              eof] k|ldnf hltlbg ;+u} eof} ltdLn] w]/} dfof lbof} .d]/f] k|To]s kn Vofn /fVof} .s]lx kf7 l;sfof} . kfFry/ 5f]8]/ emfkf cfpg' olx d]/f] e'n lyof} of ======.ltdLnfO{ yfxf lyof} ls cfˆgf] hLjg eGbf klg w]/} dfof u5{ laqmd n] eg]/ . l7s} 5 dfof u/]/ kfpg' eGbf u'dfpg' g} c;n /] =====. cfh d c? k]|dL e}m s]lx bf]if lblbg . e"Ng t of] hLjg sf] clGtd ;f; ;Dd} ;lSbg t/ ==========. ;Dem ltdLn] dnfO h'g s'/f u/]ls lyof} cfh klg d'6' kf]N5 ;Dembf .cd/k'/ 8f8f , kflye/f dlGb/ gjdL ahf/ , ltd|f] 3/ , efph' sf] 3/  lt kn lt clgbf /ft x?======= ;S5f} laif{g=====.d]/} gfd df ltdLn] >[hgf ;+u u/]sf laafb x?  s;l/ ;S5f} . x}g dnfO nfU5 ltdLn] rfx]/ klg ;Sb}gf} slxNo} klg e'Ng ;Sb}gf} .ltdLn] wf]sf klg lbg ;Sb}gf} . t/ s;/L ;Sof} dnfO{ 5f8\g s;/L=======s;/L Tof] d'6'nfO 9'Ëf agfof} eGof} laqmd dnfO ;w} sf] nflu e'lnlbg' eg]/ s;/L========.
k|ldnf of] hLjg df dnfO dfof ug]{ w]/} cfP lyP . ltdLnfO{ klg yfxf 5 . ha ;Dd ltdL lyof} d}n] ltd}| cufl8 clg ;a} 7fp ;a}sf k|]d k|:tfj cl:jsf/ u/]sf] lyP .lsgls ltdL d]/L  lyof} .ltd|f] la5f]8 ;u}{  d}n] rfx] grfx] klg ;do sf]  kl/wL ;u+ km]l/ dfof ug]{ sf]lx 5 d ;u ltdL h:t} dfof u5]{ p;n]  Pslbg d cfpg]5' p;nfO lnP/   . t/ klg d}n] e"Ng ;s]sf] 5}g ltdLnfO{ ===========
            w]/} dfof lbof} hLjg d}n] ltdLnfO lbP
            d]/f] hLjg sf] ;f6f] gd]l6g] ofb d}n} lnP
            ltd|f tl:j/ g 5g d ;uF ;fy df ;Demgf
           sfdgf 5 ;w} lk|o ltdL v'l; ;'lv /x] .......

No comments:

Post a Comment