c
म फुल हुँ, हरदम बासना छरी रहन्छ,
म पानि हुँ, प्यासी को प्यास बुझाइ रहन्छु,
म बर्सात हुँ, बर्षा मा झरी को रूपमा बर्सी रहन्छु,
म प्रकास हुँ, हर दिन यो संसार उज्यालो फैलाइ रहन्छु,
म बतास हुँ, हरदम तिमीलाइ स्पर्स गरी राखेको हुनेछु
म बिहानको सुर्यको किरण हुँ, हर दिनको सुरूवात गरी रहनेछु
म तिम्रो सोच हुँ, तिम्रो मन मा नयाँ जोस जागर भरी रहन्छु,
म तिमो मुटुको धड्कन हुँ, हरदम तिमो साथ दिइ रहने छु
बिछोड्का आँशुहरू अन्जुलिमा भरिरँहे
ReplyDeleteरातभरि छट्पटिदै बिहानीलाई कुरिरहे ।
दु:ख सहेँ परदेशमा तिम्रो खुशी बढोस् भन्दै
तिम्रा सबै खुशीहरु शिखरमा चढोस् भन्दै
झुल्के घामले आशाका किरणहरु छरिरहेँ
तिर्खाभरि आँशु पिउँदै बिहानीलाई कुरिरहेँ ।
तँप्किएका आँशुसगै आँफै पराई हुन थाले
सम्झनाका तरेलीमा एक्लै एक्लै रुन थाले
यो जुनिमा सधैंभरि दुखी जंघार तरिरहेँ
भोलि सुख मिल्ला भनी आशाहरु भरिरहेँ ।
timilai parkhe kure chhodi diye
ReplyDeletejindagiko mod antai modi diye
tha 6 nirdahi timi hau timi
tyai bhayera antai nata jodi diye
timilai bhetna kati paidal dhaye
hamro nata birsi deu aba maile todi diye
timi afai anta jane mero bato birayera
sayaun phulma timlai 6odi aru sabai godi diye
Download: www.ieType.com/f.php?FQEqWd
who is she ?? n what is the role of her in this poem?? okey it is nice!
ReplyDeletethanks sabailai
ReplyDelete