तिमी
आजकल हरदम हरक्षण,
तिम्रै तस्बिर हेरिरहेछु
तिमी बिनाका यी पलहरु
फिका र खल्लो भोगिरहेछू
जोडि उडेका ढुकुर पनि
बिजोडि झै देखिरहेछु
आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु ,
पातहरुमा शीत टल्पलाए झैँ
टलपल टलपल आँशुहरु
म प्रष्ट देखि रहेछु तिम्रा आखाहरुमा
मलाई थाहा छ,
गजबको यो खुबी,
मात्र तिम्रो हुन सक्छ,
आँशु लुकाएर मुस्कुराउने,
रोएर पनि हसाउने ,
मेरा मनले भनि रहेछ
कति महान छौ तिमी,
आजकल म तिमी भित्र,
नारी हुनुको अर्थबोध गर्दैछु
भन्छन नारी पृथ्वी हो,
प्रमाण तिमीमा भेटि रहेछु,
लाग्छ तिमि समुद्र हौ
प्रेमिल प्यास म मेटाइ रहेछु
तिम्रो मन जस्तै तनको पनि,
म एक एक गरि तारिफ गर्छु
हो प्रिय
तिम्रो सौन्दर्यमा सालिनता,
स्वरहरुमा कामुकताको मीठास अनि
तपस्वीको ध्यान भङ्ग गर्ने,
उत्कृष्ट मादक स्पर्स र
कामिनी झैँ लाग्ने तिम्रा नयनहरुले
हर कोहि भित्र पनि
दृष्टि दोष जगाइ दिन्छ,
रमणीय समुद्री छालहरुमा तिमीलाई देख्नेहरु,
अन्तर मन र कल्पनाका लुकामरि खेलमा
छालले जस्तै अङ्कमाल गर्दा हुन ,
तिम्रो फक्रदो जवानी हेर्दा
आधुनिक किन्नारिहरु समेत फिक्का पर्दाहुन
अनि अनि ......यसरी नै आजकल म
तिमी बिनाका क्षणहरुमा,
तिम्रा तस्बिर नियालिरहेछु ,
र झुटो आश्वासन दिदै i
आफुलाइ तिम्रो समीपमा रत्याइ रहेछू
फक्रेको फूल झैँ ढकमक्क तिम्रो जवानी
फेरी एकपटक फर्केको अनुभुत गर्दै
सात समुद्रा पारि बसेर
म तिम्रो तस्बिर नियालिरहेछु हर दिन हरपाल
तिम्रै तस्बिर हेरिरहेछु
तिमी बिनाका यी पलहरु
फिका र खल्लो भोगिरहेछू
जोडि उडेका ढुकुर पनि
बिजोडि झै देखिरहेछु
आँशुलाई लुकाएर हासोमा विलीन तिम्रा नयनहरु ,
पातहरुमा शीत टल्पलाए झैँ
टलपल टलपल आँशुहरु
म प्रष्ट देखि रहेछु तिम्रा आखाहरुमा
मलाई थाहा छ,
गजबको यो खुबी,
मात्र तिम्रो हुन सक्छ,
आँशु लुकाएर मुस्कुराउने,
रोएर पनि हसाउने ,
मेरा मनले भनि रहेछ
कति महान छौ तिमी,
आजकल म तिमी भित्र,
नारी हुनुको अर्थबोध गर्दैछु
भन्छन नारी पृथ्वी हो,
प्रमाण तिमीमा भेटि रहेछु,
लाग्छ तिमि समुद्र हौ
प्रेमिल प्यास म मेटाइ रहेछु
तिम्रो मन जस्तै तनको पनि,
म एक एक गरि तारिफ गर्छु
हो प्रिय
तिम्रो सौन्दर्यमा सालिनता,
स्वरहरुमा कामुकताको मीठास अनि
तपस्वीको ध्यान भङ्ग गर्ने,
उत्कृष्ट मादक स्पर्स र
कामिनी झैँ लाग्ने तिम्रा नयनहरुले
हर कोहि भित्र पनि
दृष्टि दोष जगाइ दिन्छ,
रमणीय समुद्री छालहरुमा तिमीलाई देख्नेहरु,
अन्तर मन र कल्पनाका लुकामरि खेलमा
छालले जस्तै अङ्कमाल गर्दा हुन ,
तिम्रो फक्रदो जवानी हेर्दा
आधुनिक किन्नारिहरु समेत फिक्का पर्दाहुन
अनि अनि ......यसरी नै आजकल म
तिमी बिनाका क्षणहरुमा,
तिम्रा तस्बिर नियालिरहेछु ,
र झुटो आश्वासन दिदै i
आफुलाइ तिम्रो समीपमा रत्याइ रहेछू
फक्रेको फूल झैँ ढकमक्क तिम्रो जवानी
फेरी एकपटक फर्केको अनुभुत गर्दै
सात समुद्रा पारि बसेर
म तिम्रो तस्बिर नियालिरहेछु हर दिन हरपाल
पिरतीको बगैचामा आत्मीयताको फूल गोड्थ्यौ
ReplyDeleteतर आज वालुवामा एक्लो मुटु गोड्नु पर्यो
साथमा छँदा ख?
तिमी नआएर के भो र? आएका छन् तिम्रा ती यादहरु,
जति दुखे पनि जिन्दगी यो, रोकेकोछु आशुका ती बाधहरु ….
बेखुशीकै अन्धकारमा अलमल्लि रहेछु आज जिन्दगी,
नझुल्कि ने भो कहिल्यै पनि, खुशीका ती चाँदहरु ….
ज्यूदो लाश भै ज्यूदै छू यहाँ तिम्रै अभावमा प्रिय,
सुन्ने कोही छैन पीडाका ती चित्कार अनि अन्तर्नाधहरु ….
आफ्नो नै बिरानो भै गयो टाढा टाढा आज,
Hey say that love is patient, love is kind, and love is blind. But do you really know the true meaning of love? Well for me it makes you happy and it makes you hurt. It makes you happy of course because it makes you always happy, it makes the person inspired and blooming inside and out. If a person experience love, things that he/she thinks are impossible...
ReplyDelete: To do for his/her became possible just for love. Many people die just for the sake of your love once isn’t it? Well for me it became a serious problem for all the people living in this world. Like in the telenovilas it is the primarily source of death and crime. Emotions are connected to our mind and heart that leads us to feel and act things that we didn’t usually do. In love you will learn how to forgive, forget and sacrifice. There is no sureness in love that makes you feel crazy. Sometimes Love expects, sometimes not. But i think love is not the one who
Expects, it is the person who experiencing love. A true love doesn’t expect, it just wait for the responds of its love. It doesn’t force the person he/she loves, but it cares and protects. Many people use the reason that they just love the person, that's why they done things that is against human respect. I know it is hard but at least you try to love and experience to love even if it is hard for you. Just learn how to move on with your past relationship. Love doesn't just look on physical appearance or in
.Love looks upon deep inside the heart. Love accepts no matter what it is. Hope you could relate on this article of mine. Just remember that if you have faith in god he will enlighten your heart, mind and soul. HAVE FAITH AND LOVE!!!!!!!!!!!!!!!!!....................GOD SEES
I need you like a flower needs the rain.
ReplyDeleteI need you for you can wash away my pain.
I need you more each day
I need you for you are so wonderful, in every single way.
I miss you more than ever now.
I miss you because I really need you somehow.
I miss you and your touch.
I miss you for to me, you mean so much.
I want you to caress my lips the way you always do.
I want you to look into my eyes and see my love for you.
I want you to hold me close to your heart.
I want you to know that I love you, need you, miss you, and want you
And I have for every single moment, right from the start
Never compare yourself to anyone
Develop your strengths so much that your weaknesses lay forgotten
Focused on the present. Turn the sadness of the past into lessons
And the worries of the future into plans of action.
Surround yourself with people who care about you.
Be it your family, your friends, your teachers Or a counselor
Having a support group around...
Ways helps.
And one final place of advice