Wednesday, January 05, 2011

you know

यो संसारमा ख़राब मनिसहरूले गर्ने कामका कारण समस्या आयको होइन समस्या त असल मनिसले काम नगरेरै आयको हो

4 comments:

  1. तिमीले मलाई बिर्सेर गएपनी म तिमीलाई सम्झी रहने छु "
    तिमी म बाट जती नै टाढा भएपनी म तिम्रै साथ मा रहने छु |
    हिमाल झै हास्नु तिमी सधैं सगरमाथा झै अटल रहनु "
    नदी जस्तै सुस्ताउनु सुर्य जस्तै उदाउनु,छहारी भई हर्पहल सितल दिनु ||

    ReplyDelete
  2. नचाहिदा हल्लाहरु हामी बिचमा चल्छ भने अब चल्न देउ |
    तिम्रो र मेरो बारेमा कोही जल्छ भने अब जल्न देउ ||
    हामी दुई बिचको माया अजम्बरी हुने गरी अब अघी बड्न देउ |
    झ्याङ्गिएर लटरम्म फल झै फल्छ भने अब फल्न देउ ||
    माया जस्तो ठुलो कुरा यो यो संसारमा अरु केही छैन ||
    यसैमा अब हाम्रो जिबन ढल्छ भने अब ढल्नदेउ अरु केही छैन |



    परेलीमा सजाइ दिउकी छाती भित्र लुकाइ राखौ |
    तिमी सँग हर पहल टाढा भई म कसरी हासौ ||
    तिम्रै यादमा टल्पलायो आँखा भरी मोती बनी आसु |
    माया मिठो छाती भित्र अब सँगालेरै हासौ ||



    पराई भुमिमा बाच्नु पर्ने मेरो यो कस्तो जिन्दगी |
    आफुले नचाहेर पनि कसैको भयो मेरो शरीर बन्दगी |
    तिमीले बिर्सेंर गएपनी म तिमीलाई सम्झी रहन्छु |
    म बाट तिमी जती टाढा रहेपनी म त तिम्रै साथ भैइरहन्छु |

    तिमी ले मलाई बिर्सेर गयपनी म सम्झी रहने छु तिमी टाडा भय पनी म तिम्रै साथ रहने छु .....kumar all ways with you forever......

    ReplyDelete
  3. हास्छ्यौ जती जती उति छाती दुख्छ किन
    जुधाउदा आखा चिसो आखा सुक्छ किन
    कुन साइतमा खै के साइनो लगाए मैले
    जवनीको ब्यथा पनि मुटुभित्रै लुक्छ किन


    फुल बरसाऊ कसरी मा तिमीलाई
    येहा फुल नाफुल्दै वोईलाई सक्यो !!

    लड़न खोज्दा कसरी समाऊ तिमीलाई
    हाम्रो माया को दुश्मन ले हात मेरो काटी सक्यो !!

    माया गर्छु भनेर भनु म कसरी तिमीलाई
    तिम्रो सिउदो अरु ले रंगाई सक्यो !!

    जुनी भरी साथ दिन्छु भनु म कसरी तिमीलाई
    डोली चढाई तिमी लाई अर्कै ले डांडा कटाई सक्यो !!

    बासुरी को मिठो धुन सुनाऊ कसरी म तिमीलाई
    अर्कै ले पंचे बाजा तिम्रो आँगन म बजाई सक्यो......................

    पिरतीको बगैचामा आत्मीयताको फूल गोड्थ्यौ
    तर आज वालुवामा एक्लो मुटु गोड्नु पर्‍यो
    साथमा छँदा ख?

    तिमी नआएर के भो र? आएका छन् तिम्रा ती यादहरु,
    जति दुखे पनि जिन्दगी यो, रोकेकोछु आशुका ती बाधहरु ….
    बेखुशीकै अन्धकारमा अलमल्लि रहेछु आज जिन्दगी,
    नझुल्कि ने भो कहिल्यै पनि, खुशीका ती चाँदहरु ….
    ज्यूदो लाश भै ज्यूदै छू यहाँ तिम्रै अभावमा प्रिय,
    सुन्ने कोही छैन पीडाका ती चित्कार अनि अन्तर्नाधहरु ….
    आफ्नो नै बिरानो भै गयो टाढा टाढा आज,

    kumar..............

    ReplyDelete