Wednesday, April 27, 2011

उडिरहनु बादल सरि
क्षितिज पारीको गाउमा पनि 
जीवन  संघर्षशिल छ 
 संघर्ष गर्न नछाड्नु है
गरिबीले हात फैलाएपनी
प्रतेकपल कामना गर्छु ......
सधै सधै सफलताले चुमोस 
चालेका हरेक पाइलामा  पनि   

No comments:

Post a Comment