देखेर पनि नदेखे झै नगर्नु होस् !
aruna rai
संयोगबश यदि तपाईले बाटोमा यसरी सुसमाचार प्रचारकहरु लाई भेटनु भए उनीले प्रभु येशुको नाँउको केही किताबहरु तपाई को अघि दिए त्यसलाई इन्कार नगर्नु होस् किनकि त्यो केवल कागजको सानो टुक्रा होइन त्यो परमेस्वरले तपाईलाई पठाउनु भएको प्रेमको मिठो सँदेश हो ! किन कि यो प्रेमको सँदेश पनि हरेक लाई जुरेको हुदैन उसैलाई मात्रै जुरेको हुन्छ जसलाई पर्मेस्वरले रुचाउनु हुन्छ ! हुनसक्छ त्यी सारा मध्ये तपाई परमेस्वरको मन परेको मान्छे हुनु हुन्छ !
हेर्नुहोस् यो प्रचारकको हातमा धेरै किताबहरु छन् जो बाड्दै छन् तर के तिनीहरुले बदलामा मान्छेहरु बाट पैसा लिदैछ त ? होइन यहाँ पैसा लिन त दुर भए भरको पैसा खर्च गरेर यो किताब छपाई बाटोमा हिडने मान्छेहरुलाई सितैमा बाटी रहेको छन् ! प्रचारकहरु धनी भएर पैसा कता फयाँकु भनेर किताब छपाएको होइन ! या घरमा बस्न अल्छी लागेर Time pass गर्नलाई किताब बाँडी हिडेको पनि होइन् ! त्यँहा सबै कोहि भोकै त कोहि आधा पेट खाएर भोकाउदै तिर्खाउदै जाडोमा काम्दै सारा दिन उभीएकोले थाक्दै त्यो भन्दा बडी अबुझ हरुले झगडा गरी आक्रमण गर्न सक्छ ज्यानको समेत खतरा झेलेर प्रभुको बचन हरु बाँडी रहेको छ आखिर किन ? किन त्यो किताब बाड्नै पर्ने त ?
![]() |
अरुना राई |
संयोगबश यदि तपाईले बाटोमा यसरी सुसमाचार प्रचारकहरु लाई भेटनु भए उनीले प्रभु येशुको नाँउको केही किताबहरु तपाई को अघि दिए त्यसलाई इन्कार नगर्नु होस् किनकि त्यो केवल कागजको सानो टुक्रा होइन त्यो परमेस्वरले तपाईलाई पठाउनु भएको प्रेमको मिठो सँदेश हो ! किन कि यो प्रेमको सँदेश पनि हरेक लाई जुरेको हुदैन उसैलाई मात्रै जुरेको हुन्छ जसलाई पर्मेस्वरले रुचाउनु हुन्छ ! हुनसक्छ त्यी सारा मध्ये तपाई परमेस्वरको मन परेको मान्छे हुनु हुन्छ !
अब यो चित्रमा नै हेर्नु होस् त ? यहाँ सडकमा अरु पनि धेरै मान्छे हरु हिडदैछ तर यो प्रचारकको हात किन ठीक तपाई कै अघि पुगे को छ ? तपाईको अघि या तपाईको पछिको मान्छे कोमा पनि त पुग्न सक्ने थियो होइन र ? त्यो प्रचारकले म यो किताब चै तपाई लाई नै दिन्छु भनेर हिजै बाट त सोचेको त थिएन होला तर त्यो हात तपाई कै अघि किन छ त्यो सोच्नु पर्ने कुरा छ ! अब पर्मेस्व रको तर्फबाट आए को प्रेमको उपहारलाई तपाईले रद्दीको कागज सम्झेर बाटोको एककुनामा न फाली दिनु होस् सत्यतालाई चिनौ अनि चाडै स्वीकारी हालौ !यो उमेरमा केटाहरु करीना कपुर र रानीको दिवाना भैइ फिल्म हेर्ने बेलामा ! Hi5 Facebook र अन्य Site मा Chat मा केटीहरुसँग Chat गरी Time pass गर्ने बेलामा किन यँहा घण्टौ बेरसम्म उभीएर किताबहरु बाडी हिड्ने ? यी सबको एउटै कारण छ - ( मिठो सत्यता ) सँसारको सृष्टीकर्ता अनि हाम्रो जन्मदाtaa असलमा को हुन् त्यसकुराको सत्यता ! पर्मेस्वर अनि हामी बीच हुनु पर्ने मिठो सम्बन्धको सत्यता ! जिवन पछि मरण अनि मरणपछि पनि अर्को जिवन यी कुराहरु सत्यता ! यस्ता अन गिनत सत्यताहरु छन् जो उनीहरुले जानी सकेको छ्न् अनि अब अरुलाई पनि जान्न दिन चहान्छन् ! अब अरुले दु;ख गरी बाह्र मसाला मिलाएर पकाएर तयार पारी तपाईको अघि ल्याएको खाना टपकै टिपेर खान मात्र बाँकी छ !अघि आएको खाँना खानमा ढिलो किन गर्ने ?अघि पछि नहेरी खपाखप खान शुरु गर्नु होस् नत्र भोकै मर्न पर्ला -निर्मोहि मृत्युको के भरोसा बिना bolaeko को पाहुनाको जस्तो कुनै पनि समय टप्कन सक्ला अनि क्षमा माङने समेत मौका नपाउँला पश्चताप गर्ने समेत समय नपाउँला !

हो प्रभुलाई न चिनिन्जल ख्रीष्टीयनहरु प्राय सबैको लागी दुशमन भन्दा कम हुन्दैनन् तर जब प्रभु लाई चिनिन्छ तब त्यही ख्रीष्टी यन को दुशमन पछि गएर प्रभुको प्रेमको दिवाना हुन्छ अनि प्रभुलाई यति साह्रो माया गर्न थाल्छ कि जिवनको एक एक पल प्रभुको कामको लागी दिएको हुन्छ ! कसै अनुभवीले भनेको छन् - जब सम्म रुखको फल हामीले खाएर चाख्दैनौ तबसम्म हामीलाई त्यसको स्वाद थाहा हुदैन कि त्यो मिठो छ या तितो आमिलो छ कि गुलियो !यसैले आफ्नु अघि आएको खास गरी पमेस्वरको बचनलाई अवहेलना नगर्नहोस् नत्र आज वँहाले तपाईलाई दिएको प्रेम जसरी तपाईले अस्वीकार गर्नु भएको छ ठीक त्यसरी नै पमेस्वरले तपाईलाई पनि आफ्नु सन्तान भन्नमा अस्वीकार गर्नु हुनेछ यसैले समय छँदा नै खेतमा धान रोपी राखौ ताकी खडेरी पडेको बेलामा सबै भोकले मर्दा आफु चै पेट भरी खाएर चैनको निँद्रा सुतन सकेको होस् यसैले दिलले होइन बुद्दिले काम लिँउ किनकि बात जुँउदो भैइन्जलको होइन तर मरण पछि को पनि छ यसैले मनको आँखा खोलौ अनि अघि आएको सत्यतालाई चिनौ अनि चाडै स्वीकारी हालौ !
Aruna Rai .
chokdup10@yahoo.com
Gsm - 0032 488363844
Fax - ०५९२५१९१६
No comments:
Post a Comment