Monday, August 05, 2013

अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-


अमर तथा चर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-



भनिन्छ प्रेम अन्धो हुन्छ  यसले समाज तथा संस्कारका धेरै सीमाहरु समेततोडेको हुन्छ  मान्छे जब प्रेममा फस्छ तब  प्रेमको प्राप्तिकालागि साराअवरोधको सामना गर्न तयार हुन्छ  इतिहासमा यस्ता पात्रहरु छन् जोप्रेममापुजारी बने  प्रेम सम्बन्धका खातिर सुखसयल तथा सम्मानलाई समेतदाउमा राखे  
त्यहीँ त्याग  समर्पणका कारण उनीहरु अमर प्रेमी बने प्रेमजोडीहरुले अहिलेपनि सम्भिmरहन्छन्  आफुहरुको प्रेमसँग तुलना गर्छन्  त्यस्ता अमर तथाचर्चित प्रेमजोडीमध्ये केहीको प्रेमप्रसँग-

एन्टोनी  क्लियोपेट्रा 
इशापूर्वको अन्तिम शताव्दीको यो प्रेमजोडी समर्पणको उच्चनमुना मानिन्छ इजिप्टकी रानी समेत रहेकीक्लियोपेट्रा निकै सुन्दरी महिला मात्र थिइनन्उनको व्यक्तित्व पनि निकै प्रभावोत्तेजक थियो जसबाट मै हुँ भन्ने पुरुषसमेतहायलकायल हुन्थे  उनी पहिले रोमका राजा जुलियस सिजरकी प्रेमिका थिइन्तर इशापूर्व ४४ मासिजरको हत्या भएपछि उनको प्रेमकथाले रोचक मोड लियो सिजरको हत्या भएपछि रोममामार्क एन्टोनी नामका व्यक्ति सत्तामा हावी भए उनले सिजरकै उत्तराधिकारी अक्टाभियन तथा सैनिक जनरल मार्कससँगमिलेर सासन चलाउन थाले  सत्ताका सर्वेसर्वा रहेका एन्टोनीले इशापूर्व ४१ माइजिप्टकी रानी क्लियोपेट्रालाई भ्रमणका लागि आमन्त्रण गरे  आखिरक्लियोपेट्राको सोही राजकीय भ्रमणका बेला एन्टोनीसँग प्रेम बस्यो  एन्टोनीप्रेममा यति पागल बने कीउनी सत्ता छाडेर क्लियोपेट्राको पछि लागेर इजिप्टआए  एन्टोनीले यसअघि नै अक्टाभियनकी बहिनी विवाह गरिसकेका थिए त्यसैले बहिनीज्वाइँ अर्कै केटीसँग भागेको देखेपछि अक्टाभियन आगो भए इजिप्टमा रहेका एन्टोनी  क्लियोपेट्रा विरुद्ध युद्ध घोषणा गरे  आखिर त्योयुद्ध इजिप्ट  रोमको युद्धकै रुपमा अघि बढ्यो  त्यसमा इजिप्टले हार्यो एन्टोनी  क्लियोपेट्राले आत्मसमर्पण गरे  उनीहरुलाई पक्राउ गरेसँगैएन्टोनीलाई क्लियोपेट्राले आत्महत्या गरेको झुटो खबर सुनाइयो  प्रेमिकाकोमरणको खबर सुन्ननसकी एन्टोनीले आत्महत्याका लागि तत्काल पेटमातरबार घोँचे  मरणासन्न अवस्थामा रहेका एन्टोनीलाई त्यसपछिजेलमालगियो जहाँक्लियोपेट्रा थिइन्  एन्टोनीले जेलमै क्यिलोपेट्राकोकाखमाअन्तिम स्वास फेरे  प्रेमीको देहान्तबाट छटपटिएकी क्लियोपेट्रालेकोहीव्यक्तिमार्फत जेलमाविषालु सर्प मगाइन्  उक्त सर्पलाई आफ्नो छातिमाराखेर डसाइन्  मृत्युवरण गरिन्  त्यसपछि क्लियोपेट्राको शव एन्टोनीकोशव गाडेको ठाउँमै लगेर गाडियो 

नेपोलियन  जोसेफाइन
फ्रान्सका सासक नेपोलियन बोनापार्ट  एकजना सामाजिक कार्यकर्ताजोसेफाइनबीचको प्रेम प्रसँग पनि उल्लेखनीय   नेपोलियन जब सेनाकोसामान्य अधिकृत थिए उनले दुई सन्तानकीआमा समेत रहेकी ३२वर्षकीविधुवाजोसेफाइनलाई देख्नेबित्तिकै गहिरो प्रेम गर्न थाले  पछि सन्१९७६ मा उनीहरुको विवाह पनि भयो  विवाहपछि नेपोलियन आफ्नो सैन्यअभियानमा बढि व्यस्त हुन थाले भने ती विधुवा परपुरुषसँग लहसिन थालिन् श्रीमतीको बारेमा नराम्रा कुरा सुनेपछि नेपोलियनआगो भए  डिभोर्सको प्रस्तागरे तर जोसेफाइनले गल्तीको लागि माफी मागिन्  तत्कालकालागि सम्बन्धविच्छेद हुनपाएन  जब नेपोलियन सन् १८०४ मा |mान्सको सर्वोच्च सासकबने त्यसपछि उनलाई एउटा छोरो जन्माएर आफ्नो उत्तराधिकारी बनाउनेइच्छा जाग्यो  तर विडम्बना जोसेफाइनसँगको यौन सम्बन्धबाट गर्भ रहेन उनीहरुबीच १८०९ मा डिभोर्स भयो  नेपोलियनले त्यसपछि अस्टि्रयाकीम्यारीसँग विवाह गरे  छोरो पनि पाए  तर दुर्भाग्य भन्नुपर्छ जब नेपोलियनलेजोसेफाइनसँग सम्बन्ध विछोड गरे उनको भाग्य बिगि्रन थाल्यो  उनकोसत्ता डगमगाउन थाल्यो  अन्ततः सन् १८१४मा उनी सत्ताबाट बाहिरिएरइल्बा टापुमा निर्वासित हुनुपर्यो  जोसेफाइन अझैपनि नेपोलियनलाई प्रेमगर्थिन् त्यसैले नेपोलियन भागेर इल्वा टापु पुगेको जानकारी पाएपछि चिट्ठीलेखेर आफुलाई पनि सँगै राख्न अनुरोध गरिन्  हठी व्यक्तित्व नेपोलियनलेजोसेफाइनको अनुनयविनयलाई स्विकार गरेनन्  अब मिलन सम्भव नरहेकोभन्दै चिठी लेखेर पठाए  तर नेपोलियनले लेखेको जवाफी चिठी हातमा नपर्दैजोसेफाइनको मृत्यु भयो 

जार निकोलस द्धितिय  अलेक्जेन्ड्रा फेडेरोभ्ना
निकोलस द्धितिय राजकुमार छँदै जब जर्मनीकी राजकुमारी अलेक्जेन्ड्रालाई देखेउनी मायामा फसिहाले  आखिर दुबैप्रेम गहिरो प्रेम बस्यो  एकअर्कामा छुटिननसक्ने अवस्थामा पुगे  उनीहरुबीच सन् १८९३ माइन्गेेजमेन्ट पनि भयो अर्को वर्ष निकोलसका बुवाको मृत्यु भयो  उनी रुसका राजा बने  राजगद्धीसम्हालेपछि सामान्य समारोहबीच अलेक्जेन्ड्रा  निकोलस द्धितियको विवाहभयो  तर विवाहपछि जार निकोलस रानीअलेक्जेन्ड्राको प्रेमका दास बन्न पुगे जनताप्रति ध्यान दिन छाडे  फलतःजनतामा असन्तुष्टी बढ्दै गयो  पहिलोविश्वयुद्धका बेला रुसमा क्रान्ति भयो जसले जारशाहीको सत्ता ढाल्यो  राजदम्पत्तीलगायत राजपरिवार साइबेरिया भाग्न बाध्य भए  रुसी जनतालेसाइबेरिया भागेका जार निकोलस  रानीअलेक्जेन्ड्रा लगायतअन्यराजपरिवारलाई पनि छाडेनन्  सन् १९१८ को जुलाई १६ मा सबै राजपरिवारकोहत्या गरे  यसले जार निकोलसको प्रेम कहानीमात्र सकिएन रुसमासदियौँदेखिको जार शासनपनि समाप्त भयो 

राजकुमार इडवार्ड  वालिस
बेलायती वेल्सका राजकुमार इडवार्ड  अमेरिकी महिला वालिसको प्रेमप्रसँग पनिनिकै चर्चित   इडवार्डले वालिसको प्रेमकालागि राजगद्धी नै त्यागेका थिए विवाहित वालिससँग एउटा पार्टीमा भेट भएसँगै इडवार्ड मायाजालमा फसेकाथिए  राजकुमारले कुनै सामान्य विदेशी महिला त्यो पनि विवाहितसँग प्रेम गर्नुसामान्य कुरा थिएन  त्यो प्रेम प्रसँगले बेलायती संसदमै ठूलो हंगामामच्चाएको थियो  बुवाको मृत्युपछि उनी जबर्जस्ती राजा  बने तर राजारहिरहनको लागि उनले वालिससँगको प्रेम सम्बन्ध त्याग्नुपर्ने थियो  इडवार्डलेराजगद्धीको साटो वालिसको प्रेम रोजे  रेडियोमार्फत राजगद्धी त्यागेको घोषणागरे 

भोल्तेयर  इमिली
फ्रान्सका चर्चित दार्शनिक तथा लेखक भोल्तेयर  सज्जन सामाजिक कार्यकर्ताइमिलीबीचको प्रेम सम्बन्ध पनि निकै चर्चित   इमिली विवाहित थिइन् तरपनि आफ्नो वैवाहिक सम्बन्धलाई परवाह नगरी उनी भोल्तेयरसँग नजिकिइन् उनीहरुबीच प्रेमसम्बन्ध झाँगियो  दुबैजना सँगै बस्न थाले  इमिली भोल्तेयर त्यो घरमा सँगै बस्थे जुन घरका मालिक इमिलीकै पूर्व पति थिए इमिली  भोल्तेयरबीचको प्रेम सम्बन्ध बौद्धिक  दार्शनिक स्तरको प्रेमसम्बन्ध मानिन्छ  १९ वर्षसम्म भोल्तेयर सँग बिताएपछि इमिलीको मृत्युभयो 

No comments:

Post a Comment