Wednesday, April 20, 2011

कारागार भित्र चर्च

झापा कारागार भित्र रहेको चर्च 
Remember those in prison as if you were their fellow prisoners, & those who are mistreated as if you yourselves were surffering. Heb. 13:3
झापा जिल्ला चन्द्रगढी मा रहेको कारागार भित्र चर्च खोलिएको  छ  P F नेपाल VICTIM SUPPORT & REHABILITATION PROGRAM
(Prison Fellowship Nepal)   ले बिगत  केहि  वर्ष  देखि कारागार छेत्र मा रही काम गर्दै आइरहेको छ / बन्दीका विभिन्न समस्या हरुलाई समाधान गर्दै आइरहेको यो पिडित सेवा संघ ले  नेपाल  का  कारागारमा सामाजिक सिपमुलक अनि चेतना का  काम गर्दै आइरहेको  छ  देश मा प्रजातन्त्र लोकतन्त्र आइसकेपछि बन्दीहरुका माग को पनि सुनुवाई हुदै आयको मा कारागार  भित्रका  बन्दीहरुले पनि पिडित संघ का झापा सयोजक विक्रम वाग्ले संग यहि माग राखे/यो माग लाई विक्रम वाग्ले ले पिडित सेवा संघ pf नेपाल डाइरेक्टर दिनेस न्यौपाने bilievers चर्च भद्रपुर का ps . जगत वाग्ले सामु राखिदिए   
झापा कारागार मा रहेको bilievers  चर्च   जुन चर्च पिडित संघ झापा कोडिनेटर विक्रम वाग्ले  भद्रपुर चर्च का पास्टर  जगत वाग्ले कारागार पर्मुख कारागार का बन्दि बिस्वासी को पहल मा
VICTIM SUPPORT & REHABILITATION PROGRAM
(Prison Fellowship Nepal) अनि bilievers church र झापा कारागार र बिस्वासी बन्दि हरु को सहयोग म खोलिएको हो 


कारागार भित्र संगति 
                   परमप्रभु परमेश्वर को महिमा हुनलाई कुनै पनि शक्ति संसार को  कुनै पनि नियमले  बन्देज ले रोक्न सक्दैन उहाको महिमा जसरि भयपनी हुनु पर्छ परमेश्वर को डर मान्नुपर्छ उहालाई महिमा गर्न कुनै निश्चित स्थान नै हुनु पर्छ  भन्ने छैन खाली समर्पित पबित्र हिर्दय भय पुग्छ कारागार जसलाई सुधार गिह्र पनी भनिन्छ हो त्यो ठाउँ बाट उहाको महिमा भैरहेको छ   आज झापा कारागार मा भित्र संगति हुन्छ त्यही रहेका बिस्वासी हरु भेला भएर संगति गर्छन  हाल VICTIM SUPPORT & REHABILITATION प्रोग्राम झापा सयोजक विक्रम वाग्ले बिदेश मा रहनु   भएकोले VICTIM SUPPORT & REHABILITATION  प्रोग्राम (Prison Fellowship Nepal) झापा सयोजक पनी भद्रपुर bilievers church का पास्टर जगत वाग्ले नै रहनु भएको छ जसले गर्दा बेला मौका ps जगत वाग्ले ले कारागार मा संगति दिनु भैरहेको छ . हुनत नेपाल का अरु कारागार मा पनि संगति हुने गरेको छ कति ठाउँ मा बन्दि बिस्वासी को पहल मा त कति ठाउँ मा स्थानीय चर्च हरुको पहलमा कति ठाउमा christian संघ  सस्था को सहयोग मा   नियमित रुप मा संगति भैरहेको छ आज यस्ता समाचार हरुले हामीलाई खुशी अनि हामी मा पनि केहि  गर्नु पर्छ भन्ने सन्देश दिएको छ 
        बाइबल यशैया ४२:1,2,३ मा लेखिएको छ मेरा दास यहाँ छन् जसलाई म समर्थन गर्दछु , मेरो चुनिएका जान जसमा म पर्सन्न हुन्छु तिनमा म मेरो आत्मा रखिदिनेछु तिनले जाती जातिमा न्याय lyaunechhan तिनी चिच्याउने छैनन् फुटेको निगालो तिनले भाच्नेछैनन धिपधिप भैरहेको सलेदो तिनले निभाउने छैनन्     आज त्यो काम गर्ने तपाई अनि म ..तर जसलाई विश्वास गरेकै छैनन उहाँ लाई मानिसहरुले कसरी पुकार्ने ? जसको बिषयमा सुनेकै छैनन, उहाँ माथि तिनिहरुले कसरी विश्वाश गर्ने ? प्रचारक बिना तिनिहरुले कसरी सुन्ने ? (रोमी 10:14)........  हो संसार का सबै देबहरु जो आए अनि अचम्म  का काम हरु गरे पनि तर मिरत्यु लाई जित्ने येशु मात्रै हुनु हुन्छ  उहामा विश्वास गरौ हामीले , बाटो सत्य जीवन  उहानै हुनुहुन्छ | यशु ले भन्नु भयो हेर म चाडै आउदै छु हरेक मानिसलाई दिने प्रतिफल म संग छ किनकि समय समय नजिकै छ  



कारागार भित्र बिस्वासी हरु संगति ma


    म असल गोठालो हुँ ! मेरा भेडाहरुले मेरो सोर सुन्छ र म तिनीहरुलाई चिन्छु र तिनीहरुले मलाई पच्छाँउछ अनि म तिनीहरुलाई अनन्त जिवन दिन्छु र तिनीहरु कहिले पनि नाश हुने छैन औ कसैले तिमीहरुलाई मबाट खोसी लाने छैन! मेरो पिता जसले मलाई दिनु भएको छ सबै भन्दा महान हुनु हुन्छ औ पिताको बाहुलीबाट कसैले तिनीहरुलाई खोसी लैजान सक्तैन ! म र पिता एकै हो !
( युहन्न १०-२७:३०)                            



 आफै पनि तिनिहरुसंग  कैद मा परेझैझ्यालखाना मा हुनेहरुको ख्याल राख र आफैले दुख भोगेझै आत्यचारमा परेकालाई पनि सम्झ किनकि तिमीहरु आफै पनि शरीरमा छौ  हिब्रु १३ :३ 

1 comment: