Wednesday, May 25, 2011

ए मान्छे हरु

मान्छे मान्छे हो 
आजको मान्छे 
एक्काइसौ सताब्दीको को मान्छे 
खै के मान्छे  आजका यी मान्छे 
साचो कुरा भन्दा लत्याउछन
भुत को कथा भने पत्याउछन् 
 एक्काइसौ सताब्दी का मान्छे
अनौठो ठुलो रुख भेटे देवता भन्छ 
भगवान भनि ढुंगा पुज्छ 
इश्वर भेट्ने बहानामा 
धर्म गर्छु भनि 
मन्दिर जान्छ 
 एक्काइसौ सताब्दी को  मान्छे
मान्छे एकै हो पनि भन्छ
फेरी सानो ठुलो जात पात 
उच निच को भेदभाब पनि राख्छ 
जातपात केहि होइन भन्दाभन्दै पनि घिर्नित 
यस्तो कम पनि गर्छ 
परिशरम उसकै लिन्छ त्यो परिश्रम सानो हुन्न रे 
उसैले बनाएको मन्दिर पबित्र 
पुजा गरे धर्म हुन्छ  रे
तर जसले बनायो उसकै उपनाम अछुत 
मन्दिर उसले पस्न हुन्न रे 
खै के मान्छे यो  एक्काइसौ सताब्दी को  मान्छे
यो धर्म यो पप थाहा छ फेरी पनि धर्म को ढोंगरच्छ 
नजानी त भयो भयो तर 
जानी जानी पनि पाप गर्छ 
अनि पाप ढाटन मन्दिर धाउछ
बलि पनि दिन्छ यो मान्छे 
  एक्काइसौ सताब्दी को  मान्छे
साचो कुरा भन्दा लत्याउने 
एकादेश को कथा भन्दा पत्याउने 
ए मान्छे सुन सुन 
बेला छदै साचो  इश्वर  खोज 
पर्भु येशु लाई रोज 
बाटो सत्य जीवन उहा नै हो
यहि नै छ जीवन यहि छ मुक्ति 
यहि छ खुसि यहि छ शान्ति 
ढुंगालाई भगवान नमान 
इश्वर लाई मन मा खोज 
येशुलाई मन मा राख 
करोडौ मा किन्न नपाइने खुशी आनन्द 
यहि खोज ए मान्छे हरु   

No comments:

Post a Comment