Thursday, September 08, 2016

what is love ?प्रेम के हो

प्रेम के हो

न त कुनै साहित्यकारले वास्तबिक परिभाषा नै लेखे न त यथार्थ मै देखियो प्रेम , पे्रम को आफ्नो परिभाषा होला या नहोला ?प्रेम पनि बिभिन्न प्रकारका होलान तर एउटा पुरुष ले स्त्रि लाई गर्ने प्रेम चाहि के हो त ? प्रेमको नै कारण ससारमा कति युद्ध भए कति उत्थान भए त कति पतन भए । षडयन्त्र को जालमा तानाबाना बुनिए यहासम्म कि कतिले राजगदी समेत त्यागेको ईतिहास छ भने कतिले घरबार छाडेका छन ।भने कति ले बाबु आमा परिवार समाज को समेत ईज्जत माथी समेत प्रश्न खडा गरेका छन ।
प्रेम कै कारण करिब ७५ बर्ष अगाडि बेलायत का राजा एर्डबर्ड आठौ ले दुई जना सग पारपचुके गरिसकेकि महिला महिला सगँ यति मोहित भए की ति महिला बिना बाच्न नसक्ने भए ।जुन कुरा लाई त्यहाको सरकारले बिरोध गर्यो ।ति महिला बिबाह गरे राजगद्धी नै त्याग्नु पर्ने भयो । अन्त्यमा एडबर्ड ले ति महिला बिबाह गरे र राजगद्धी त्यागिदिए । इगंल्याडकै राजा हेनरी ले पनि प्रेम कै कारण आफ्ना रानीलाई निकाली नया रानि भित्रियाएका थिए ।भनिएको थियो कि नेपाल राजदरबार मा २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्ड पनी प्रेम कै कारण दिपेन्द्र ले सबै राजपरिवार को हत्या गरेका थिए ।
      प्रेम ले दाया बाया कतै नहेरी अघि बढने भएकाले नै यसलाई अन्धो भनिएको हो ।यो समुन्द्र भन्दा गहिरो आकाश भन्दा बिशाल अनि गगां भन्दा पबित्र छ । साचो प्रेम ले त्याग दिन्छ ।ससार मा यस्ता केहि जोडि हरु छन जसले त्याग गरे केबल यहि प्रेम को लागि , त्यस मध्ये को एक जोडि
 लैला मजनु
      सिरिया का अरब पति शाह अमारी का छोरा कैस उनको पबित्र प्रेम देखेर मानिसहरुले मजनु नाम दिएका थिए ले दमस्कसको मस्जिद मा नाज्दकी छोरी लैला लाई के देखेका थिए ,पहिलो जनरमै उनि दिवाना बने ।बिस्तारै यि दुई बिच प्रेम बस्यो । यो कुरा एक कान दुई कान हुदै मैदान बन्यो र लैला लाई उनको घरमा कैद गरियो ।दुबै जना लाई एक अर्का लाई भेटन प्रतिबन्ध गरियो । लैला मजनु को सम्बन्ध लाई छुटाउन लैला को परिवारले लाखौ प्रयास गरे तर सबै बेकार भए ।लैला को बिबाह बख्त नामक एक ब्याक्ति सग गरियो । बिबाह पछि पनि लैला ले म अर्कै सग प्रेम गर्छु भने पछि बख्त ले पारपाचुके दिए । त्यस पछि उनि मजनु भन्दै कराउदै हिडन थालिन एक दिन दुबै ले एक अर्का लाई फेला पारे फेरि लैला लाई मजनु बाट जबरजस्ति छुटयाईयो ।आफ्नो प्रीय सगको बिछोड सहन नसकि लैला ले आत्म हत्या गरिन । लैला को मृत्युको खबर सुनेर मजनु ले पनि आत्म हत्या गरे । उनिहरुको मृत्यु पछि  परिवारले प्रेम को महत्व बुझेर दुबै को लास लाई एकै चिहान मा गाडिदिए ताकि यो ससारमा एक हुन नसकेका लैला मजनु स्वर्ग मा एक हुन । लैला मजनु को प्रेम आज पनि संसार भर उतिकै मार्मिक  र प्रीय छ ।
    प्रेम यौबन को उल्लास हैन प्रेम आगो हो ताप्न जाने न्यानो हुन्छ होइन भने भष्म पनि होईन्छ ।प्रेम निस्चल र पबित्रता ले भरिएको हुन्छ ।प्रेम जसले जसलाई पनी गर्न हुन्छ यदि मन मिल्यो भने तर एक जना सग मात्र । तपाई पनि साचो प्रेम गर्नुहोस शुभकामना
                                          २०६० भदौ

                                                   बिक्रम वाग्ले   समिर 
k|]d s] xf]
g t s'g} ;flxTosf/n] jf:tlas kl/efiff g} n]v] g t oyfy{ d} b]lvof] k|]d , k]|d sf] cfˆgf] kl/efiff xf]nf of gxf]nf
k|]d s} sf/0f sl/a &% aif{ cufl8 a]nfot sf /fhf P8{a8{ cf7f} n] b'O{ hgf ;u kf/kr's] ul/;s]ls dlxnf dlxnf ;uF olt df]lxt eP sL lt dlxnf lagf afRg g;Sg] eP .h'g s'/f nfO{ Toxfsf] ;/sf/n] la/f]w u/\of] .lt dlxnf laafx u/] /fhu4L g} TofUg' kg]{ eof] . cGTodf P8a8{ n] lt dlxnf laafx u/] / /fhu4L ToflulbP . Ou+Nof8s} /fhf x]g/L n] klg k|]d s} sf/0f cfˆgf /fgLnfO{ lgsfnL gof /flg lelqofPsf lyP .elgPsf] lyof] ls g]kfn /fhb/af/ df @)%* h]7 !( ut] ePsf] b/af/ xTofsf08 kgL k|]d s} sf/0f lbk]Gb| n] ;a} /fhkl/jf/ sf] xTof u/]sf lyP .
      k|]d n] bfof afof st} gx]/L cl3 a9g] ePsfn] g} o;nfO{ cGwf] elgPsf] xf] .of] ;d'Gb| eGbf ulx/f] cfsfz eGbf lazfn clg uu+f eGbf klaq 5 . ;frf] k|]d n] Tofu lbG5 .;;f/ df o:tf s]lx hf]l8 x? 5g h;n] Tofu u/] s]an olx k|]d sf] nflu , To; dWo] sf] Ps hf]l8
 n}nf dhg'
   l;l/of sf c/a klt zfx cdf/L sf 5f]/f s}; -pgsf] klaq k|]d b]v]/ dflg;x?n] dhg' gfd lbPsf lyP _n] bd:s;sf] dl:hb df gfHbsL 5f]/L n}nf nfO{ s] b]v]sf lyP ,klxnf] hg/d} plg lbjfgf ag] .la:tf/} lo b'O{ lar k|]d a:of] . of] s'/f Ps sfg b'O{ sfg x'b} d}bfg aGof] / n}nf nfO{ pgsf] 3/df s}b ul/of] .b'a} hgf nfO{ Ps csf{ nfO{ e]6g k|ltaGw ul/of] . n}nf dhg' sf] ;DaGw nfO{ 5'6fpg n}nf sf] kl/jf/n] nfvf} k|of; u/] t/ ;a} a]sf/ eP .n}nf sf] laafx aVt gfds Ps AoflSt ;u ul/of] . laafx kl5 klg n}nf n] d cs}{ ;u k|]d u5'{ eg] kl5 aVt n] kf/kfr's] lbP . To; kl5 plg dhg' eGb} s/fpb} lx8g yflng Ps lbg b'a} n] Ps csf{ nfO{ km]nf kf/] km]l/ n}nf nfO{ dhg' af6 ha/hl:t 5'6ofO{of] .cfˆgf] k|Lo ;usf] la5f]8 ;xg g;ls n}nf n] cfTd xTof ul/g . n}nf sf] d[To'sf] va/ ;'g]/ dhg' n] klg cfTd xTof u/] . plgx?sf] d[To' kl5  kl/jf/n] k|]d sf] dxTj a'em]/ b'a} sf] nf; nfO{ Ps} lrxfg df ufl8lbP tfls of] ;;f/df Ps x'g g;s]sf n}nf dhg' :ju{ df Ps x'g . n}nf dhg' sf] k|]d cfh klg ;+;f/ e/ plts} dfld{s  / k|Lo 5 .
    k|]d of}ag sf] pNnf; x}g k|]d cfuf] xf] tfKg hfg] Gofgf] x'G5 xf]Og eg] eid klg xf]O{G5 .k|]d lg:rn / klaqtf n] el/Psf] x'G5 .k|]d h;n] h;nfO{ kgL ug{ x'G5 olb dg ldNof] eg] t/ Ps hgf ;u dfq . tkfO{ klg ;frf] k|]d ug'{xf]; z'esfdgf
                                        @)^) ebf}

                                                   laqmd jfUn]   ;ld/  
Love is such a beautiful feeling. If you love someone in your life, you surely know how it feels to have that someone special around you. It is quite common for you to dream about him, because he is always on your mind. 
But love dreams are not always positive, even though most of the times they are. 
If you dream about your love, it is time for you to celebrate because it is a good thing to see your partner even when your eyelids are closed and you are peacefully resting. It depicts the depth of your love for him. 
If you are not in a relationship and you dream about being in a relationship with someone, it means that you are missing love in your life. 
If you see yourself kissing someone in your dream, it means that you are going to get someone special in your waking life, soon. All you've got to do is keep the search on and the perfect match will surely fit into your life like a missing puzzle piece. 
Dreaming of love means that you have a lot of peace and harmony in your

waking life and you are pretty satisfied with whatever is happening around you.  

No comments:

Post a Comment