सारा जगत हात पारेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छर ( मति १६ : २६ )तपाइँ हामी ले आज सोच्नु पर्ने भयको छ । हामी हाम्रो जीवन लै अति प्रेम गर्छौ ।यसो भए के हाम्रो जीवनलाई तपाई गुमाउन चाहनु हुन्छ हरेक असम्भब कुरा उहामा सम्भब छ ।उहा हाम्रो पर्भु यशु हुनुहुन्छ उहा मा जीवन छ ।
आज facebook मा मा एउटा video हेर्ने मौका मिल्यो साचै संसारले माया मारेका कुराहरु उहा मा सम्भब भएका छन् नुवाकोट निबासी मन्जु मङ्ररातीलाई बिमारले च्यापदै गए पछी उनी नाजुक स्थिती मा पुगिन तर पनि उनको रोग ठीक भयन त्यसपछी उनको घर परिवार ले पनि हेला गर्न थाले अनी उनीले बिश पियर आफ्नो जीवन लीला खतम पार्न निर्णय गरिन अनी तेसपछी के भयो सुनुहोस् हेर्नुहोस यो vidieo कसरि उनले यशु पर्भुलाई पाइन् असक्त भय पछी समाज परिवार अनि सबैको हेला कस्ठ कसरि सहिन अनि के के भयो यो जीवन गवाही वास्तविक जीवन कथा सुनेर हाम्रो हिर्दय पग्ल्दैन र
यो video facebook मा uplode गर्ने १ पर्भुका जन श्री बिनोद सेन भन्छन स् उनको जीवनको दर्दनाक रोदनमय गवाही उनको आफ्नै आवाजमा जुन उनको गवाही मैले सुन्दा खेरी मेरो मुटटु बाट भकानो चुटेर मेरो आँखा बाट बलिन्द्र आँशु को धाराहरु चुटेको थियो त्यहिँ कमेन्ट गर्ने हरु मा १ पर्भुका जन लेख्छन He is our Yahweh Rapha-Our Healer, He is awesome God and always dwells in every heart of the people. He is Prince of Peace and Powerful God.amen
bilievers church bhadrapur का पास्टर जगत वाग्ले christmas प्रोग्राम मा बच्हन पर्चार गर्दै |
यहि video मेरा रुमका केहि साथी हरुलाई देखाएको थिए कतिले भने यो भ्रम हो कतिले भने यो एउटा कहानी मात्र हो कतिले भने सबै धर्म यौटै हो मैले धेरैलाई उहाको बारेमा बताए मैले जाने जति बाइबल मा लेखियको छ सारा संसारमा गएर सुसमाचार पर्चार गर जतिले विश्वास गर्छन उदार पाउछन विश्वास नगर्ने दोसी ठहरिनेछ .......
bilievers church bhadrapur ps jagat wagle घरेलु संगति मा |
तर जसलाई विश्वास गरेकै छैनन उहाँ लाई मानिसहरुले कसरी पुकार्ने ? जसको बिषयमा सुनेकै छैनन, उहाँ माथि तिनिहरुले कसरी विश्वाश गर्ने ? प्रचारक बिना तिनिहरुले कसरी सुन्ने ? (रोमी 10:14)
परमेश्वरले आफना प्रतिज्ञाहरु पुरा गर्नुहुन्छ भनि उहाँमाथी विस्वास गर्नुहोस्। परमेश्वरले ज्योतिमा भन्नुभएको कुराहरु माथी अन्धाकरमा कहिल्यै शङ्का नगर्नुहोस्।
१]उहा भलाई र प्रेम् गर्ने हुनुहुन्छ [अयुब १०:१२
२]उहा सर्बशक्तिमान हुनुहुन्छ [अयुब ४२:२,उहा मेरो जीवन्को हरेक चाल देख्नुहुन्छ। अयुब २३:१०
) जुन मानिसले रुपिँया पैसाको लोभ गर्छ त्यसलाई कहिले प्रश्स्तै हुँदैन औ धेरै धन सम्पतीको लाभ गर्ने मानिसले त्यसबाट केहि सुख - भोग पाउने छैन ! जब धन सम्पती बडछ तब खाने मुख पनि धेरै बडछ औ धन सम्पती हेर्ने बाहेक त्यसलाई अरु के लाभ ? थोरै खावोस कि धेरै खावोस् परिश्रम गर्नेको निन्द्रा मिठो हुन्छ ! तर धेरै सम्पती भएको मान्छे धन धेरै भएकोले गर्दा निन्दा नै लाग्दैन !
( उपदेशक ५-१०:१२ )
म तिमीहरुलाई टुहुरो छोड्ने छैन !
म तिमीहरु कँहा आउनेछु !
अझ अलिबेर औ सँसारले मलाई फेरि देखने छैन तर तिमीहरुले मलाई देखने छौ
किनभने म जिवित छु र तिमीहरु पनि जिवित रहने छौ !
म मेरो पितामा र तिमीहरु ममा
औ म तिमीहरु छु भन्ने त्यसदिन तिमीहरुले जान्ने छौ ! ( युहन्ना १४ - १०:११ )
अझ अलिबेर औ सँसारले मलाई फेरि देखने छैन तर तिमीहरुले मलाई देखने छौ
किनभने म जिवित छु र तिमीहरु पनि जिवित रहने छौ !
म मेरो पितामा र तिमीहरु ममा
औ म तिमीहरु छु भन्ने त्यसदिन तिमीहरुले जान्ने छौ ! ( युहन्ना १४ - १०:११ )
म असल गोठालो हुँ ! मेरा भेडाहरुले मेरो सोर सुन्छ र म तिनीहरुलाई चिन्छु र तिनीहरुले मलाई पच्छाँउछ अनि म तिनीहरुलाई अनन्त जिवन दिन्छु र तिनीहरु कहिले पनि नाश हुने छैन औ कसैले तिमीहरुलाई मबाट खोसी लाने छैन! मेरो पिता जसले मलाई दिनु भएको छ सबै भन्दा महान हुनु हुन्छ औ पिताको बाहुलीबाट कसैले तिनीहरुलाई खोसी लैजान सक्तैन ! म र पिता एकै हो !
( युहन्न १०-२७:३०)
लेख
हे! ईश्वर मेटाई देऊ, अब जन्म र मृत्यूका ती साँधहरु ……..कहिले काही धेरै पहिले सुनेका गीतहरु अचानक रेडियो वा क्यासेटवाट सुन्न पाउदा मनै कस्तो कस्तो हुन्छ । पुराना यादहरु समुद्रको छाल झै मडारिएर मानसपटलभरि छचल्किदिन्छ ।जहा सम्म यस्तो मलाई मात्र होइन तपाई हामी सवैलाई हुन्छ । यो एउटा मानवीय स्वभाव पनि हो । यदि त्यही गीत निर्माण कालमा घात सहनु परेको थियो भने च्वास्स मुटुमा झिरले घोचे झै घोच्न पनि सक्छ । यो गीत संगीतले साच्चै नै मानवीय समवेदना वोकेको हुदोरहेछ । कहिल काही गीत झै सुमधुर ध्वनिले कता कता खुशीको तरंग पनि उव्जाइ दिन्छ । तर गीत संगीतले त्यसो नगर्नु पर्ने हो वास्तवमा साच्चै नै साचो अनुभूनि उराल्दो रहेछ । हिजो अस्ति मलाई त्यस्तै भयो । झण्डै वीस वर्षअगाडि सुनेको गीत पुनः मेरो कानमा गुन्जन पुग्दा अतीत त्यसै त्यसै वल्झेर आयो । बैशालु हुदा सुनेको गीतले त्यही वैश दोहोरयायो । हर्ष विभोर गरायो वुढिदै गएको शरीरमा नया स्फूर्ति भरेर केही क्षणलाई भए पनि वर्तमानलाई भुसुक्कै भुल्न वाध्य तुल्यायो । सायद त्यसै होला गीतसंगीतमा एउटा अलौकिक शक्ति हुदो रहेछ भन्ने मलाई लाग्यो । त्यो आज मलाई अनुभव दर्शायो । धेरै पहिले हाम्रा गाउका एक जना दाइले वारीमा घास काट्न जादा वैशको गीत गाएर रुने गर्छु भन्थ्यो, म अल्लारे थिए । त्यस वेला गीतसंगीतको महत्व अहिलेको जस्तो थाहै थिएन । एकसरो सुन्न पाए भइ हाल्थ्यो । वैशको गीत गाएर किन रुनु दाइ भनेर जिस्क्याइ दिन्थे । हेर भाइ आजभोलि तिमेर्को जस्तो वैश छैन वुढेस्
ReplyDeleteकालमा ती पुराना यादहरु मडारीएर आउदा मन त्यसै दुख्छ । ती मायालुहरुले दिएको माया प्रीति, हासेको, वोलेको, खाएको यादले सताउदा म रुन्छु रुने गर्छु भन्दा यो दाइ त पागल पो भयो कि क्या हो जस्तो लाग्थ्यो । हुन त त्यस्तो नहुनेलाई के थाहा र अचानो पीर । तर आज मलाई पनि त्यस्तै भयो पुरानो गीतको स्पर्शले,झंकारले । गीतसंगीतमा साच्चै नै एउटा समय, एउटा युग वाचेको हुदो रहेछ । त्यसैले पो गीतकार गीत जन्माउनमा लागि पर्दारहेछन् । संगीतकारहरु संगीत जोड्नमा मरिमेट्दा रहेछन् र गायकहरु आवाजमा वाच्न खोज्दा रहेछन् । गीतलाई सरल आखाले हेर्दा गीतको मर्म नवुझ्नुको कारण पनि यही हुनु पर्छ । गहिर्राईमा डुवेर छाम्न सकियो भने मात्र गीतको साचो अर्थ जीवन भएर वाचेको अनुभूति हुन्छ । यही कुराको वोधले नै मानिसहरु समयलाई समात्न अधिकसेअधिक श्रृजनामा लिप्त हुदा रहेछन् । किनभने समयलाई छोप्ने एउटै मात्र जाल हुनु पर्छ सृजना । अलिकति भए पनि त्यहां छोपीएको हुन्छ
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteविर्सने अलि कति समय मिलेकोछ । समयलाई कसरी चिन्नु पर्ने हो भन्ने कुराको परिचय पाएको छु । ल साथी अहिले म जान्छु पछी भेटउ ल
ReplyDeleteउही तिम्रो साथी
कुमार हाल दोहा कतार
म असल गोठालो हुँ ! मेरा भेडाहरुले मेरो सोर सुन्छ र म तिनीहरुलाई चिन्छु र तिनीहरुले मलाई पच्छाँउछ अनि म तिनीहरुलाई अनन्त जिवन दिन्छु र तिनीहरु कहिले पनि नाश हुने छैन औ कसैले तिमीहरुलाई मबाट खोसी लाने छैन! मेरो पिता जसले मलाई दिनु भएको छ सबै भन्दा महान हुनु हुन्छ औ पिताको बाहुलीबाट कसैले तिनीहरुलाई खोसी लैजान सक्तैन ! म र पिता एकै हो !
ReplyDelete( युहन्न १०-२७:३०)