![]() |
| लेखक |
मन पराउँछु तिमीलाई धेरै,
मैले किन ढाँट्ने?
मुटु साटे भैहाल्यो नि,
रुमाल नै किन साट्ने?
जून भन्दा नि तिमी राम्री,
मैले किन ढाँट्ने?मैले किन ढाँट्ने?
मुटु साटे भैहाल्यो नि,
रुमाल नै किन साट्ने?
जून भन्दा नि तिमी राम्री,
यही गाउँमा बसे हुन्न?
डाँडा नै किन काट्ने?
सारा जिवन तिमी सँगै जिउछु,
मैले किन ढाँट्ने?
बाधा अड्चन आउदैमा,
किन पछि हट्ने?
हातमा हात मिलाएर,
सँगै सँगै लड्ने
Nanda Tamling
amarpur panchthar

No comments:
Post a Comment