Thursday, November 03, 2016

ब्लग

ब्लग लेख्न छाडेको बर्सौपछी फेरी केही कुरा लेख्ने जाँगर लागेर आयो । ब्लग लाई अली ब्यबस्थित र डिजाइन पनि अलिकती चेज्न गरेर अपडेट गर्ने प्रयासमा छु ।
सधै को काम , समय त्यती अनुकुल पनि छैन लेख पढ् गर्न लाई । कामको चाप पनि त्यतिकै छ , फेरी बसाइको टुङो पनि कहिले कहाँ , कहिले कहाँ भएर समय ब्यबस्थापन गर्न अली कठिनाई परिरहेको छ ।ब्यस्त समयबाट केही बचाएर बचन ‘ समाज ‘ राजनीति ‘ भद्रगोल ‘ देश आदी इत्यादी लेख्ने रहर गरेको छु फेरी । हेर्दै रहनुहोला । धन्यवाद !

No comments:

Post a Comment